सपनीमा माया तिमी सधै साथ हुने गर्छौ म सँग
अल्मलिएको यो मनलाई बरै बुझाइदेउ मायाका तरङ्ग
पागलझैँ लट्ठ बनाउछ म रोक्न सक्दिन
हर्षीत बनाउछ हरेक पल म छेक्न सक्दिन
मेरो सास भन्दा प्यारो लाग्छ मलाई तिम्रो बोली
सम्झना मिठो सझौन खोज्दैछु सम्झिन भोलि
चित्त दुखाउने धारिला शब्दहरु म नबोली
माया गर्छु तिमीलाई नै हरेक पल र हरेक जुनी
पागलझैँ लट्ठ बनाउछ म रोक्न सक्दिन
हर्सीत बनाउछ हरेक पल म छेक्न सक्दिन